वातावरण

शनिबार धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा

काठमाडाैँ । जल तथा माैसम विज्ञान विभागकानुसार २०७८ भाद्र २६ गते शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।यस्तै राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता