स्वास्थ्य
कोरोनाभाइरसका कारण विश्वमा ज्यान गुमाउने ४६ लाख १९ हजार ८४७ पुगे
- गाउँ सहर संवाददाता
- २५ भदौ शुक्रबार, २०७८ | ०७:४८:०० मा प्रकाशित
काठमाडौँ । विश्वव्यापी महामारी कोरोनाभाइरसका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या ४६ लाख १९ हजार ८४७ पुगेको छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार कुल २२ करोड ३९ लाख ९६ हजार ४४० भाइरसबाट संक्रमित भएकोमा २० करोड ५ लाख ८४ हजार १८ जनाले स्वास्थ्य लाभ गरेका छन् ।
इन्फोका अनुसार अहिले कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १ करोड ८७ लाख ९२ हजार ५७५ रहेको छ । यसमध्ये १ लाख ३ हजार ८२२ जनाको अवस्था गम्भीर छ ।
संक्रमणको दर घटेका देशमा क्रमशः लकडाउन हटाउँदै लगिएको, खोपको मात्रा बढाइएको छ ।
नेपालमा पनि संक्रमणमा कमी आएसँगै खुला गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस