स्वास्थ्य
मुलुकभर कति छन् काेराेनाबाट सक्रिय संक्रमितको संख्या ?
- गाउँ सहर संवाददाता
- १५ पौष शुक्रबार, २०७९ | १५:५९:०० मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ जना कोभिड-१९ संक्रमित थपिएका छन् ।
८८१ वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । आज दुईजना संक्रमणमूक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस