स्वास्थ्य

मास्ककाे तीन तहमा कुनले के सुरक्षा दिन्छ ? जान्नुहाेस्

काठमाडाैँ । मास्क सबैले लगाइएकाे छ तर प्रयाेगमा सबैले विचार नगरेकाे हुनसक्छ । मास्कमा भएकाे तीन तह (लेयर) मा कुनले के काम गर्छ ? कस्ताे सुरक्षा दिन्छ ? थाहा नहुन सक्छ ।

यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्ककाे चित्रसहित कुन तहकाे के महत्व दर्शाएकाे छ । साेहिनुसार प्रयाेग गर्न उसले सुझाएकाे छ ।

गाउँ सहर संवाददाता