खेल
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- गाउँ सहर संवाददाता
- १ भदौ सोमबार, २०८३ | ०७:५९:०० मा प्रकाशित
काठमाडाैं । नेपालको इस्पोर्ट्स टिम होराले पब्जी मोबाइल विश्वकपमा आठौं भएको छ।
फ्रान्सको पेरिसमा भएको विश्वकपमा आठौं भएसँगै होराले कुल पुरस्कार १ करोड ९४ लाख बढी रुपैयाँ जित्न सफल भएको छ।
समूह चरणमा ५७ हजार डलर तथा फाइनल राउन्डको ७० हजार गरी उसले कुल १ लाख २७ हजार अमेरिकी डलर पुरस्कार हात पारेको हो।
होराले आफूले खेलेको १८ खेलमा १०९ रन अंक बटुलेको थियो। यसअघि समूहमा चौथो भएपछि होरा फाइनल राउन्ड र ५७ हजार डलर पुरस्कार पक्का गरेको थियो।
समूह चरण पार गर्ने टोली १६ टोलीलाई वरीयताअनुसार पुरस्कार दिने व्यवस्था छ। जसमा च्याम्पियन टोलीले ५ लाख डलर पुरस्कार पएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
- श्रम संस्कृति पार्टीद्वारा बुढानीलकण्ठमा वृक्षारोपण
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
प्रतिकृया दिनुहोस