राजनीति

खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ!

काठमाडाैँ। पछिल्लाे राजनीतिक विराेधभित्र रहेर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले निवर्तमान केपी शर्मा ओलीकाे तमासा भन्दै ट्विटमार्फत कटाक्ष गरेका छन्। 

उनले भनेका छन्- 

खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ!ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ! आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसंग मिल्दोजुल्दो छ,जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो!

गाउँ सहर संवाददाता