विश्व

भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४ लाख माथि

काठमाडाैँ । भारतमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ४ लाख ७ हजार १४५ पुगेकाे छ ।

त्यहाँकाे स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार, अहिलेसम्म निकाे हुनेकाे संख्या २ कराेड ९९ लाख ३३ हजार ५२८ छ । यस्तै सक्रिय संक्रमितकाे संख्या ४ लाख ५५ हजार ३३ रहेकाे छ ।

देशमा अहिलेसम्म ३७ कराेड २१ लाख ९६ हजार २६८ ले खाेप प्राप्त गरिसकेका छन् । 

गाउँ सहर संवाददाता