विश्व
भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४ लाख माथि
- गाउँ सहर संवाददाता
- २६ असार शनिबार, २०७८ | १४:०७:०० मा प्रकाशित
काठमाडाैँ । भारतमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ४ लाख ७ हजार १४५ पुगेकाे छ ।
त्यहाँकाे स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार, अहिलेसम्म निकाे हुनेकाे संख्या २ कराेड ९९ लाख ३३ हजार ५२८ छ । यस्तै सक्रिय संक्रमितकाे संख्या ४ लाख ५५ हजार ३३ रहेकाे छ ।
देशमा अहिलेसम्म ३७ कराेड २१ लाख ९६ हजार २६८ ले खाेप प्राप्त गरिसकेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस