गाउँ सहर
विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- गाउँ सहर संवाददाता
- ३ कार्तिक मंगलबार, २०८३ | १९:४०:०० मा प्रकाशित
काठमाडौँ। बडादशैँअन्तर्गत भोलि कात्तिक ४ गते बुधबार मनाइने विजयादशमीको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीकाअघि बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको साइत रहेको छ। टीका लगाउँदा टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ।
विजयादशमीका दिन दिनभर मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न सकिने भए पनि शुभ साइतमै टीका लगाउन चाहनेका लागि बिहान १०:२६ बजेको समय उत्तम रहेको समितिले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
प्रतिकृया दिनुहोस