स्वास्थ्य
विदेश जाने प्रयोजनका लागि हुने कोभिड पिसिआर परीक्षण सम्बन्धी यस्तो चाहिँ हाे सूचनाः मन्त्रालय
- गाउँ सहर संवाददाता
- ५ असार शनिबार, २०७८ | २१:५२:०० मा प्रकाशित

काठमाडाैँ । विदेश जाने प्रयोजनका लागि हुने कोभिड पिसिआर परीक्षण सम्बन्धी यस्तो सूचना भएकाेमा केहि संचारमाध्यमले निजी प्रयाेगशालाकाे नाम राखेर समाचार प्रकाशन गरेकाेप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे ध्यानाकर्षण भएकाे र बैशाख १९ पछि कुनै निर्णय नभएकाे स्पष्ट पारेकाे छ । साथै भ्रामक समाचार सम्प्रेषण नगर्न पनि उसले भनेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस