स्वास्थ्य

विदेश जाने प्रयोजनका लागि हुने कोभिड पिसिआर परीक्षण सम्बन्धी यस्तो चाहिँ हाे सूचनाः मन्त्रालय

काठमाडाैँ । विदेश जाने प्रयोजनका लागि हुने कोभिड पिसिआर परीक्षण सम्बन्धी यस्तो सूचना भएकाेमा केहि संचारमाध्यमले निजी प्रयाेगशालाकाे नाम राखेर समाचार प्रकाशन गरेकाेप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे ध्यानाकर्षण भएकाे र बैशाख १९ पछि कुनै निर्णय नभएकाे स्पष्ट पारेकाे छ । साथै भ्रामक समाचार सम्प्रेषण नगर्न पनि उसले भनेकाे छ ।

गाउँ सहर संवाददाता