गाउँ सहर

महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त

काठमाडौं । महान्यायाधिवक्तमा वरिष्ठ अधिवक्ता सबिता भण्डारी बराल नियुक्त भएकी छन् ।

आइतबार भण्डारीलाई राष्ट्रपति रामचन्द्र पाैडेलले महान्यायाधिवक्तामा नियुक्त गरेकाे राष्ट्रपति भवनका प्रवक्ता प्रदीप कुमार काेइरालाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

राष्ट्रपति पाैडेलले भण्डारीलाई प्रधानमन्त्री सुशिला कार्कीकाे सिफारिसमा नेपालकाे संविधानकाे १५७ धारा काे उपधारा २ बमाेजिम नयुक्त गरेकाे हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत