स्वास्थ्य
डेल्टा भेरिअन्ट : दुइगुणा बढी संक्रामक, जान्नैपर्ने केहि कुराहरू
- गाउँ सहर संवाददाता
- १४ असोज बिहीबार, २०७८ | ०७:१५:०० मा प्रकाशित
काठमाडाैँ । डेल्टा भेरिअन्टकाे बारेमा थप प्रष्ट्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिड १९ काे डेल्टा भेरिअन्टलाई विश्व स्वास्थ्य संगठनले भेरिअन्ट अफ कन्सर्न भनेकाे छ किनकी डेल्टा भेरिअन्ट पहिचान गरिएका ठाउँहरूमा साे भेरिअन्ट मानिसहरूबीच द्रूत गतिमा फैलिएकाे पाइएकाे छ ।
मन्त्रालयका अनुसार याे भेरिअन्ट अघिल्लाे भेरिअन्टभन्दा दुइगुणा बढी संक्रामक रहेकाे पाइएकाे छ । स्वास्थ्य मापदण्डमा रहनाले याे भेरिअन्टबाट बच्न सकिन्छ ।
अनुमतिप्राप्त खाेपहरू जुनसुकै भेरिअन्टविरूद्ध प्रभावकारी रहेकाे र गम्भीर बिरामी हुने जाेखिम न्यूनिकरण गर्न मद्धत गर्ने हुनाले खाेपकाे पूर्ण मात्रा लगाउन मन्त्रालयले अनुराेध पनि गरेकाे छ ।
.jpg)

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस