गाउँ सहर

साेमबार काठमाडाैं उपत्यकामा कति संक्रमित थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९६ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १४५ जना कोरोना संक्रमित थपिएका हुन् ।

यसअघि हिजो काठमाडौंमा ४८३ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ११२ जना कोरोना संक्रमित थपिएका थिए ।

गाउँ सहर संवाददाता