स्वास्थ्य
पछिल्लो २४ घण्टामा देशभर थपिए ५१ कोरोना संक्रमित, २६ जना संक्रमणमुक्त
- गाउँ सहर संवाददाता
- २६ बैशाख मंगलबार, २०८० | १६:३५:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ९०२ वटा नमुना परीक्षण गर्दा देशभर ५१ जना कोरोना संक्रमित थपिएका छन् । १९०२ वटा नमुना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज २६ जना संक्रमणमुक्त भए सँगै सक्रिय संक्रमितको संख्या १४७ पुगेको छ ।
आजसम्म १३ जना अस्पतालमा भर्ना भएका छन्, तीमध्ये ६ जना आइसीयु एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस