स्वास्थ्य
तीस जना कोरोना संक्रमित थपिदा पाँचजना आईसीयू, एकजना भेन्टिलेटरमा
- गाउँ सहर संवाददाता
- २८ बैशाख बिहीबार, २०८० | १६:४०:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा १६३० वटा नमुना परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै, आज ३१ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १२० पुगेको छ ।
आजसम्म १४ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये पाँचजना आईसीयू एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस