स्वास्थ्य
नागरिकता नभई खाेप लगाउन नपाइने हाे, अलमलमा हुनुहुन्छ ?
- गाउँ सहर संवाददाता
- २२ जेठ शनिबार, २०७८ | १२:५९:०० मा प्रकाशित
काठमाडाैँ । नागरिकता नभई खाेप लगाउन नपाइने हाे, अलमलमा हुनुहुन्छ भने अब दाेधारमा नपर्नुहाेस् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन्देशमार्फत यसकाे समाधान गरिदिएकाे छ । उसका अनुसार नागरिकता नभएपनि उमेर, नाम र ठेगाना स्पष्ट भएकाे जुनसुकै कार्ड लगेर खाेप लगाउन सकिने उसले बताएकाे छ ।
याद गर्नुहाेस् यहि जेठ २५ गतेदेखि भेराे सेलकाे पहिलाे मात्रा ६० देखि ६४ वर्षसम्मकालाई लगाइँदैछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्राप्त प्रतिक्रिया
Raj Gnawaly लेख्नुहुन्छ २२ जेठ, २०७८ ३:३१ pm
अरूलाई पनि समेट्न पर्यो नि लगाउन मिल्ने उमेरलाई, खतरा व्यक्ति, घर परिवार लाई!! सङ्गै बस्दा रिक्स आखिर हुन्छ,
प्रतिकृया दिनुहोस