स्वास्थ्य

नागरिकता नभई खाेप लगाउन नपाइने हाे, अलमलमा हुनुहुन्छ ?

काठमाडाैँ । नागरिकता नभई खाेप लगाउन नपाइने हाे, अलमलमा हुनुहुन्छ भने अब दाेधारमा नपर्नुहाेस् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन्देशमार्फत यसकाे समाधान गरिदिएकाे छ । उसका अनुसार नागरिकता नभएपनि उमेर, नाम र ठेगाना स्पष्ट भएकाे जुनसुकै कार्ड लगेर खाेप लगाउन सकिने उसले बताएकाे छ ।

याद गर्नुहाेस् यहि जेठ २५ गतेदेखि भेराे सेलकाे पहिलाे मात्रा ६० देखि ६४ वर्षसम्मकालाई लगाइँदैछ ।

गाउँ सहर संवाददाता