स्वास्थ्य
पछिल्लाे २४ घण्टामा काेराेनाविरूद्धकाे ३५९०६५ जनाले खाेप लगाए, नयाँ ३०० संक्रमित थपिए
- गाउँ सहर संवाददाता
- २१ भदौ मंगलबार, २०७९ | १६:५१:०० मा प्रकाशित
काठमाडाैँ । पछिल्लाे २४ घण्टामा काेराेनाविरूद्धकाे ३५९०६५ जनाले खाेप लगाएका छन् । साे दिन नयाँ ३०० संक्रमित थपिए भने १२४ जना डिस्चार्ज भए । साे दिन ४५९० जनाकाे परीक्षण गरिएकाे थियाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे दिन कसैकाे मृत्यु भएका छैन । तर अहिलेसम्म काेराेनाबाट कुल मृतककाे संख्या १२००७ पुगेकाे छ ।
मन्त्रालयका अनुसार अब देशमा काेराेनाका २४५७ सक्रिय संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस