पूर्वाधार

सक्रिय संक्रमितले भेराे सेलकाे दाेस्राे मात्रा कहिले लगाउने ?

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेना संक्रमित वा निकाे भएकाे कति समयमा भेराे सेलकाे दाेस्राे मात्रा कहिले लगाउने स्पष्ट गरेकाे छ ।

सन्देश प्रकाशन गर्दै उसले साे कुरा बताएकाे हाे ।

उसले भनेकाे छ - काेराेनाका सक्रिय संक्रमितले लगाउनु हुँदैन संक्रमणमुक्त भएकाे कम्तिमा एक महिनापछि लगाउनु पर्छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत