गाउँ सहर

फेसबुकमा भाइरल बनिरहेकाे याे पाेस्ट - तलाईं लालसलाम छ

काठमाडाैँ । काेराेना कहरमा देश छ, सरकारकाे गति सुस्त छ । यहि परिवेशमा लेखिएकाे पाेष्ट अहिले भाइरल बनिरहेकाे छ । सयाैँ कमेन्टहरू र उत्तिनै सेयर भएका छन् ।

हल्लीखल्लीकाे जमानामा चर्चित हुन पछिल्लाे समय सामाजिक सञ्जालमा भीड बढिरहेकाे याे समयमा देशकाे धरातल लेखिएकाे याे पाेष्ट भाइरल भएकाे हाे ।

कसले लेखेकाे भन्ने कुनै प्रमाण नदेखिएपनि सुतेकाे सरकारलाई "तलाईं लालसलाम छ" शब्दले शासकलाई राम्रै कटाक्ष गरिएकाे छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत