स्वास्थ्य
ॐ चाबहिल डेन्टलद्वारा वैशाख महिनाभरि दाँतकाे जाँच निःशुल्क, उपचारमा विशेष छुट
- गाउँ सहर संवाददाता
- ३१ चैत मंगलबार, २०७७ | १६:२८:०० मा प्रकाशित
काठमाडाैं । ॐ चाबहिल डेन्टलले हस्पिटलले वार्षिकाेत्सवकाे अवसरमा वैशाखभरि दाँत सम्बन्धी उपचारमा विशेष छुट दिने भएकाे छ ।
डेन्टलका अध्यक्ष कृष्ण घिमिरेका अनुसार वैशाखभरि अस्पतालमा दाँत सम्बन्धी जाँच निःशुल्क गरिएकाे बताए ।
"नयाँ वर्ष र ॐ चाबहिल डेन्टलले हस्पिटलकाे वार्षिकाेत्सवमा उपचारमा आउने बिरामीहरूकाे जटिल उपचारमा २० प्रतिशत छुट र दाँत सम्बन्धी जाँच निःशुल्क गरिएकाे छ" उनले भने ।
हस्पिटलका प्रबन्धक निर्देशक शर्माले सेवाग्राहीलाई गुणस्तर सेवा प्रदान गरेर बिरामीहरुको मन जित्न सफल भएको दाबी गरे ।
काठमाडाैंकाे चाबहिल चाेकमा रहेकाे यस अस्पतालले विभिन्न जिल्लाका स्थानीय तहसम्म पुगेर दन्त शिविरसँगसँगै दाँत सम्बन्धी जनचेतनामूलक कार्यक्रम र सचेतसमेत गराउँदै आएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस