वातावरण

बुधबार साँझ काठमाडाैँलगायतका स्थानमा हल्का वर्षा

काठमाडाैँ । बुधबार साँझ काठमाडाैँलगायत अन्य स्थानहरूमा हल्का वर्षा भएकाे छ । वर्षासँगै केहि दिनदेखि लागेकाे तुवाँलाेमा सुधार हुनसक्ने माैसमविद्हरूले बताएका छन् । 

केहि दिनदेखि देशका विभिन्न स्थानमा तुवाँलाे लागेकाे र वातावरण बिग्रीएकाे थियाे । पानी परेपछि राहत महशुष गरेकाे काठमाडाैँका डिल्ली उप्रेतीले गाउँ सहर डटकमलाई बताए ।

गाउँ सहर संवाददाता