अर्थतन्त्र
सुनको भाउ तोलामा ३ सय रुपैयाँले घट्याे, चाँदीको मूल्य पनि ओरालो
- गाउँ सहर संवाददाता
- १० चैत मंगलबार, २०७७ | १३:५१:०० मा प्रकाशित
काठमाडाैं । सुनचाँदीको भाउ लगातार दोश्रो दिन गिरावट भएको छ । चैत १० गते, मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन पनि सुनको भाउ तोलामा २०० रुपैयाँले ओरालो लागेर प्रतितोला ८७ हजार रुपैयाँ तोकिएको थियो ।
मंगलबार सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले घट्दा प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच हुँदैछ । सोमबार पनि चाँदीको मूल्य २० रुपैयाँले गिरावट भएर प्रतितोला एक हजार २६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस