अर्थतन्त्र

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन मूल्य  तोलामा २०० रुपैयाँ घटेको जानकारी दिएको छ ।

महासंघले आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलामा १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईँको मत