अर्थतन्त्र
नेप्से २३ अंकले घट्याे
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण मंगलबार, २०७७ | १५:५३:०० मा प्रकाशित
काठमाडाैं । मंगलबार नेप्से सूचक घटेकाे छ । यसदिन कारोबार रकम पनि घटेकाे छ ।
मंगलबार नेप्से सूचक २३.२२ अंकले घटेर २४६१.८८ विन्दुमा झरेको छ ।
यस दिन २१० वटा कम्पनीको १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १४७ रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो कारोबार दिन सोमबार ५ अर्ब रुपैयाँ माथिको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम थप घटेको हो ।
काराेबारमा आएकामध्ये मंगलबार हिमालयन उर्जा, चन्द्रागिरी हिल्स, नेपाल हाइड्रो डेभलपर्स, रैराङ हाइड्रोपावर र युनाइटेड फाइनान्सको बढेको छ ।
सबैभन्दा बढि सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य घटेको छ ।
यसदिन शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै ६५ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस