गाउँ सहर
पत्रकार बिजय कुमारले यस्ताे ट्विट गरे..
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण मंगलबार, २०७७ | ११:४६:०० मा प्रकाशित
काठमाडाैँ। पत्रकार बिजय कुमार पाण्डेले समसामयिक राजनीतिलाई लिएर ट्विट गरेका छन्।
उनले ट्विटमा भनेका छन्- यस्तो हुंदैन कि स्ट्राईकरले हर खेलमा गोल गर्छ। हुन्छ त यति मात्र, उसले कुनै पनि खेलमा, मैदानको कुनै पनि भागबाट, कुनै पनि कोणमा, कुनै पनि क्षण; गोल गर्ने क्षमता राख्छ। त्यसैले त एक अनौठो आकर्षणको डोरीले बांधिएर, दर्शकका नजर उतिर पुग्छन्, चाहे उ मैदान बाहिर नै किन नहोस्....
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस