गाउँ सहर
अपरान्ह चार बजे मन्त्रीपरिषदकाे बैठक
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण मंगलबार, २०७७ | ११:११:०० मा प्रकाशित

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदकाे बैठक डाकेका छन् । मंगलबार अपरान्ह चार बजे मन्त्रीपरिषदकाे बैठक डाकिएको हो ।
सर्वाेच्चको फैसलाले नेकपा एकता बदर गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो । बैठकको एजेण्डाबारे जानकारी नरहेको मन्त्रीहरुको भनाइ छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस