गाउँ सहर

अपरान्ह चार बजे मन्त्रीपरिषदकाे बैठक

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदकाे बैठक डाकेका छन् । मंगलबार अपरान्ह चार बजे मन्त्रीपरिषदकाे बैठक डाकिएको हो ।

सर्वाेच्चको फैसलाले नेकपा एकता बदर गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो । बैठकको एजेण्डाबारे जानकारी नरहेको मन्त्रीहरुको भनाइ छ ।

गाउँ सहर संवाददाता