खेल
‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आजका खेलमा चारै क्लबले बराबरी अंक बाँडे
- गाउँ सहर संवाददाता
- १५ फाल्गुण शनिबार, २०७७ | १९:२९:०० मा प्रकाशित
काठमाडाैं । आज भएकाे सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गतका दुवै फुटबल खेल बराबरीमा सकिएका छन् ।
एन्फा मैदान सातदोबाटोमा भएको पहिलो खेलमा पुल्चोक स्पाेर्टस् क्बल र श्री भगवती क्लबले गोलरहित बराबरी खेले ।
दुवै टोलीले गोल गर्ने उत्कृष्ट मौका गुमाएपछि अंक बाड्न बाध्य भए । श्री भगवती नवौँ स्थानमा छ भने पुल्चोक पुछारमा रहेको छ ।
त्यसैगरि आजको दोस्रो खेलमा बाँसबारी क्लब र श्री कुमारी क्लबले पनि गोलरहित बराबरी खेलेका छन् । बाँसबारीले खेलमा थुप्रै राम्रा मौका पाए पनि गोल गर्न सकेन । बाँसबारी १५ अंकका साथ तेस्रो र श्री कुमारी सात अंकका साथ आठौँ स्थानमा छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस