स्वास्थ्य
स्वास्थ्य मन्त्रालयले भन्यो- कोभिड बीमा दावी भुक्तानीका लागि यी अयोग्य
- गाउँ सहर संवाददाता
- १० फाल्गुण सोमबार, २०७७ | १६:५०:०० मा प्रकाशित
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ परीक्षण गरिएको मितिभन्दा अगाडिको मिनिमा नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला/इडिसीडीमा रिपोर्टिंङ भएको पाइएको बताएको छ ।
सोमबार सूचना जारी गर्दै ती विवरणहरु कोरोना बीमा दावी भुक्तानीका लागि प्रमाणिकरण अयोग्य भएको उल्लेख गरिएको छ ।
पूर्ण सूचना यहाँ हेर्नुहोस्
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
प्रतिकृया दिनुहोस