स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले भन्यो- कोभिड बीमा दावी भुक्तानीका लागि यी अयोग्य

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ परीक्षण गरिएको मितिभन्दा अगाडिको मिनिमा नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला/इडिसीडीमा रिपोर्टिंङ भएको पाइएको बताएको छ ।

सोमबार सूचना जारी गर्दै ती विवरणहरु कोरोना बीमा दावी भुक्तानीका लागि प्रमाणिकरण अयोग्य भएको उल्लेख गरिएको छ । 

पूर्ण सूचना यहाँ हेर्नुहोस्


 

गाउँ सहर संवाददाता