अर्थतन्त्र

घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रहेकोमा आज सुनको मूल्य तोलामा ६ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ५ सय निर्धारण गरिएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १३२० मा रहेको महासंघले जनाएको छ ।   

गाउँ सहर डेस्क

तपाईँको मत