कला

नयाँ चलचित्र ‘सत्यम्’ का नायक राजेश हमाल बन्ने

काठमाडौँ । नयाँ चलचित्र ‘सत्यम्’ का नायक राजेश हमाल बन्ने भएका छन् ।  चर्चित अभिनेता राजेश हमाल अब नयाँ चलचित्र मार्फत पर्दामा देखिने भएका छन् ।

अभिनेता हमाल नेपाली चलचित्र ‘सत्यम्’मा मुख्य भूमिकामा अभिनय गर्दैछन् । 

शंकर कार्कीद्धारा निर्देशित उक्त चलचित्रको छायांकन दुई महिनापछि सुरु हुने स्रोतले जनाएको छ । 

उक्त चलचित्रका लागि नायिका चयन हुन बाँकी रहेको स्रोतले बताएको छ ।

अभिनेत्री उपासनासिंह ठकुरी लगायत अन्यसँग कुरा भईरहेको  निर्देशक कार्कीले बताएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत