अर्थतन्त्र

सुन तोलामा पाँच सयले बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ५ सयले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

महासंघका अनुसारतेजावी सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ‍मा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत