अर्थतन्त्र

सुनको मूल्य फेरी घट्यो, तोलाको कति ?

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला एक सयले घटेको छ। बिहीबार प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको सुन शुक्रबार  ९५ हजार ३ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार चाँदीको मूल्य भने स्थिर छ। बिहीबार प्रतितोला १३ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

गाउँ सहर डेस्क

तपाईँको मत