विश्व
शक्तिशाली समुद्री आँधी चम्पी ताइवानतर्फ, सयौँ उडान रद्द
- एजेन्सी
- ६ कार्तिक शुक्रबार, २०८३ | १०:४७:०० मा प्रकाशित
शक्तिशाली समुद्री आँधी चम्पी ताइवानतर्फ अघि बढ्दै गर्दा पूर्वी एसियामा जनजीवन प्रभावित भएको छ। प्रतिघण्टा १७३ किलोमिटरको वेगमा रहेको आँधीले पूरै ताइवानलाई प्रभावित पार्ने अनुमान गरिएको छ।
आँधीका कारण ताइवानमा करिब १२५ उडान रद्द गरिएका छन्। केही रेल तथा फेरी सेवा स्थगित गर्नुका साथै पार्क र पर्यटकीय स्थलहरू बन्द गरिएका छन्। आँधी जापानसम्म पुग्ने अनुमान गरिएको छ।
एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- नाइजेरिया र केन्यामा एबोला सङ्क्रमण पुष्टि, लाइबेरियामा सतर्कता उच्च
- मध्यपूर्व युद्ध, संयुक्त राष्ट्रसङ्घ स्तब्ध
- इजरायल र हमास दुवै पक्षले शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएको घोषणा - ट्रम्प
- ६.९ म्याग्निच्युडको सेबू भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ७२ पुग्याे
- तीन सन्तान जन्माउने आमाबाबुलाई १५०० डलर
- मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११० जनाको मृत्यु
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
प्रतिकृया दिनुहोस