खेल
यू१९ विश्वकप छनोट खेल्ने टोली घोषणा
- गाउँ सहर संवाददाता
- ४ चैत सोमबार, २०८१ | १९:३०:०० मा प्रकाशित
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू१९ विश्वकप छनोट खेल्ने टोली घोषणा गरेको छ।
क्यानले नरेन भट्टको कप्तानी तथा अभिषेक तिवारीको उपकप्तानी रहने गरी १८ जनाको अन्तिम टोली घोषणा गरेको हो।
टोलीमा निरज यादव, साहिल पटेल, सिबरिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मन्डल, अपराजित पौडोल, युवराज खत्री, अरविन्द घर्ती, सोहेल कुँवर, विपिन शर्मा, नितिश पटेल र अमर मिश्र रहेका छन्।
क्यानले क्यान युथ कप र दोस्रो चरणको क्याम्पबाट अन्तिम टोली घोषणा गरेको हो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
प्रतिकृया दिनुहोस