शिक्षा
शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गर्ने विद्यालयलाई काठमाडौं महानगरले कारबाही गर्ने
- गाउँ सहर संवाददाता
- ४ चैत सोमबार, २०८१ | १९:२२:०० मा प्रकाशित
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयले शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना नगर्न/नगराउन आग्रह गरेको छ ।
कतिपय विद्यालयले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना गरेको भन्ने जनगुनासो महानगर कार्यालयमा आएको भन्दै नियमावली विपरीत विद्यार्थी भर्ना नगराउन सचेत गराएको हो ।
विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ (६) मा शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गर्न नपाइने भन्दै विद्यालयहरूलाई सचेत गराएको हो ।
महानगरले कसैले नियमावली विपरीत विद्यार्थी भर्ना गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस