अर्थमन्त्री डा. लाेहनी भन्छन्- स्वास्थ्य मन्त्रीकाे कदम प्रसंसनीय तर...
- गाउँ सहर संवाददाता
- २२ श्रावण सोमबार, २०८० | १०:५२:०० मा प्रकाशित
काठमाडाैँ । राप्रपा पूर्वअध्यक्ष तथा अर्थमन्त्री डा. प्रकाशचन्द्र लाेहनीले राजनीतिक नेतृत्वकाे उपचार नेपालमै गराउनपर्ने नियम लागू प्रशंसनीय रहेकाे तर राष्ट्रपतिकाे उपचार खर्च सरकारले बेहाेर्नेप्रति असन्तुष्टी जनाएका छन्।
डा. लाेहनीले टिप्पणी गरेका छन् : पहिलो कुरो स्वाथ्यमन्त्री मोहन बस्नेतले अबदेखि नेपालका राजनैतिक ठालु भन्नेहरुले स्वदेशमै उपचार गराउनुपर्ने नियम लागु गरेको कुरो प्रसंसनीय छ । दोस्रो कुरो, राष्ट्रपति महोदयले दिल्लीमा भएको उपचार खर्च आफैँले बेहोर्ने भनेर नेपाली जनतालाई भनेपछि ऐले खुसुक्क-लुसुक्क सरकारबाट सबै पैसा लिनु दुर्भाग्य पूर्ण हो । वहाँ समाजवादी र आफुलाई जनतामा समर्पित नेता भन्नुहुन्थ्यो। के यहि हो त्याग र सिद्धान्त ? कुरो मिलेन। बरु किस्ताबन्दीमा तिरे हुन्थ्यो होला। तर समाजवादी चिन्तनका प्रखर प्रबक्ता भन्नेले जनतालाई ठाडै ढाँट्ने हो भने अब जनताले के आश गर्ने ?
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस