सरकारको कमजोरी तथा भ्रष्टाचारविरुद्ध उत्रने शक्ति नेपाली प्रेससँग छ : डा. लाेहनी
- गाउँ सहर संवाददाता
- २० बैशाख बुधबार, २०८० | ०८:१०:०० मा प्रकाशित
काठमाडाैँ । राप्रपा पूर्व अध्यक्ष तथा अर्थमन्त्री डा. प्रकाशचन्द्र लाेहनीले सरकारको कमजोरी अवस्था र अराजकता तथा भ्रष्टाचारविरुद्ध उत्रने शक्तिको रुपमा नेपाली प्रेस रहेकाे बताएका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवसकाे उपलक्ष्यमा डा. लाेहनीले प्रजातन्त्रमा आस्था र विश्वास राख्ने सबैको लागि आजको दिन महत्त्वपूर्ण रहेको सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।
उनले भनेका छन्- स्वतन्त्र प्रेसलाई साधारणतया सत्तामा बस्नेले रुचाउँदैनन् । तर सत्ता र जनताबीचको सम्वन्ध बिग्रन नदिनको लागि यस क्रममा राज्यलाई जनताप्रति उत्तरदायि बनाउनको लागि प्रेसको स्वतन्त्रता अपरिहार्य हुन आउछ । नेपाली प्रेसले कायम गर्न सकोस् । निस्पक्षता र यथार्थताको मापदण्ड भित्र रहेर नेपाली जनताको कथा, व्यथा, पीडा र उपलब्धिलाई सधैँ उजागर गर्न सकोस् भनि विश्व प्रेस दिवसको अवसरमा शुभकामना व्यक्त गर्दछु ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस