गाउँ सहर
खोला आसपास यात्रा गर्दा उच्च सतर्कता अपनाऔँ
- गाउँ सहर संवाददाता
- २१ असोज शुक्रबार, २०७९ | ०९:२०:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल बाढी सूचनाका अनुसार आगामी २४ (बिहान ७ देखि) घण्टामा #सुन्तला रङ भएका जिल्ला भई बहने साना नदीमा #आकस्मिक बाढी (Flash Flood) को #उच्च जोखिम #पहेलो रङ भएकामा #आकस्मिक बाढीको #मध्यम जोखिम आज लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको साना #खहरे खोला आसपास यात्रा गर्दा उच्च सतर्कता अपनाऔँ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस