स्वास्थ्य
डेंगु ७६ जिल्लामा, २९ जनाकाे दुखद निधन, बागमतीमा सबैभन्दा बढी संक्रमित
- गाउँ सहर संवाददाता
- ९ असोज आइतबार, २०७९ | २१:२५:०० मा प्रकाशित
काठमाडाैँ । डेंगुका कारण नेपालमा पछिल्लाे ४ महिनामा २९ जनाले ज्यान गुमाएका छन् । पछिल्लाे महिना यसबाट सबैभन्दा बढीकाे मृत्यु भएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २४ हजार ४९२ जना डेंगुबाट संक्रमित भएका छन् । यसले ७६ जिल्लामा पकड जमाउन पुगेकाे छ ।
मन्त्रालयका अनुसार प्रदेशअनुसार बागमतीमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । हालसम्म १९ हजार रहेका छन् । यसरी नै लुम्बिनीमा २ हजार ८७२, सुदूरपश्चिममा ७७७, प्रदेश १ मा ७५३, गण्डकीमा ५३७, मधेशमा ३२३ र कर्णालीमा २३० संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस