वातावरण

आगामी ३ दिन सम्म प्रमुख नदीहरुको बहाव सतर्कता तह भन्दा तलै रहने

काठमाडाैँ । आगामी ३ दिन सम्म प्रमुख नदीहरुको बहाव सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान नेपाल बढी सूचनाले गरेकाे छ ।

उसका अनुसार - प्रदेश १, लुम्बिनी प्रदेशको तराइ भू-भाग भई बहने स-साना नदी साथै नक्सामा उल्लेखित जिल्ला भई बहने केही स-साना नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक वहाव (Flash Flood) समेत हुन सक्ने पूर्वानुमान रहेकाले उक्त जिल्ला भई वहने स-साना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनाऔं ।

गाउँ सहर संवाददाता