मानव संशाधन
जागिरकाे खाेजीमा हुनुहुन्छ ? यता छ अवसर
- गाउँ सहर संवाददाता
- ६ श्रावण शुक्रबार, २०७९ | ०९:५८:०० मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा जागिर खुलाएको छ । उसले एक महाशाखा प्रमुख/परीक्षा नियन्त्रक, चार उपसचिव, शाखा अधिकृत, लेखा अधिकृत, कम्प्युटर अधिकृत, प्रशासन सहायक, लेखा सहायक, कम्प्युटर सहायक पदमा जागिर खुलाएको हो ।
आवेदन भदौ ४ गते सम्म दिनुपर्ने छ । दोब्बर दस्तुर तिरेर भदौ ११ गतेसम्म आवेदन दिन सकिने छ । २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेकोले दरखास्त दिन पाउँछन् ।
सूचना :

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस