मानव संशाधन
सातै प्रदेशमा जेठ १७ देखि ३० गतेसम्म श्रमाधान राेजगार मेला
- गाउँ सहर संवाददाता
- १६ जेठ बुधबार, २०८१ | ११:३६:०० मा प्रकाशित
काठमाडाैँ । श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे आयाेजनामा सातै प्रदेशमा जेठ १७ देखि जेठ ३० गतेसम्म श्रमाधान राेजगार मेला हुने भएकाे छ ।
उसका अनुसार जेठ १७ र १८ गते विराटनगर, जेठ १९ र २० गते जनकपुर, जेठ २१ र २२ गते पाेखरा, जेठ २३ र २४ बुटवलमा मेला हुनेछ । त्यसैगरी जेठ २५ र २६ गते सुर्खेत, जेठ २७ र २८ गते धनगढी र जेठ २९ र ३० गते ललितपुरमा श्रमाधान राेजगार मेला हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस