यी हुन् नेपाल शिक्षक संघ रामेछाप जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी
- गाउँ सहर संवाददाता
- ४ असार शनिबार, २०७९ | १८:०१:०० मा प्रकाशित
रामेछाप । नेपाल शिक्षक सङघ रामेछापको ९ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा रामकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । अधिवेशनबाट जिल्ला कार्य समिति, संघीय महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् ।
मन्थलीमा शनिवार भएकाे अधिवेशनले विभिन्न पदमा पदाधिकारीहरू निर्वाचित गरेकाे हाे ।
.jpg)
.jpg)
निर्वाचित पदाधिकारीहरू
अध्यक्ष -रामकृष्ण श्रेष्ठ
उपाध्यक्ष महिला - लक्ष्मी बुढाथोकी कार्की
उपाध्यक्ष खुल्ला - अर्जुन बहादुर श्रेष्ठ
सचिव - मेघ प्रसाद भट्टराई
सचिव अर्थ - नारायण प्रसाद घिमिरे
सह-सचिव - राज कुमार खड्का
सह-सचिव महिला - फूल कुमारी गिरि
सह-सचिव अर्थ महिला - शान्ति कुमारी कार्की
सह-सचिव समावेशी - निराजन लामा
सह-सचिव समावेशी - सुदिप कुमार कार्की
सदस्य महिला - केशरी तामाङ
सदस्य महिला - कमला राय
सदस्य महिला - गंगा तामाङ
खुल्ला सदस्य - चन्द्र प्रसाद घिमिरे
खुल्ला सदस्य - भुवन थापा मगर
खुल्ला सदस्य - कुमार खड्का
खुल्ला सदस्य - यज्ञ बहादुर कार्की
संघीय महाअधिवेशन प्रतिनिधि
खुल्ला - बाबुराम घिमिरे
खुल्ला - चन्द्र बहादुर घिसिङ
खुल्ला - टंक प्रसाद दाहाल
खुल्ला - विजानवी श्रेष्ठ
संघीय महाअधिवेशन प्रतिनिधि महिला
कमला कुमारी थापा
प्रविना पौडेल
प्रदेश प्रतिनिधि
खुल्ला - जनार्दन घिमिरे
खुल्ला - राजेन्द्र बस्नेत
खुल्ला - हरिनारायण श्रेष्ठ
खुल्ला - रुद्र बहादुर खत्री
खुल्ला - बुद्धिराज फुयाल
प्रदेश प्रतिनिधि महिला
स्रेणुका ढकाल
मेनु पोख्रेल घिमिरे
थप तस्बिरहरू
.jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस