अर्थतन्त्र

कति सन्ताेषजनक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ? (पूर्ण पाठसहित)

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७८/७९ को दश महिनाको तथ्याङ्कमा आधारित) शुक्रबार सार्वजनिक गरेकाे छ । जारी वित्तीय अवस्थामा साे अवधिमा आयात २८.० प्रतिशतले, निर्यात ५९.८ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा २४.९ प्रतिशतले बढेको उल्लेख छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ०.२ प्रतिशतले बढेको र अमेरिकी डलरमा १.६ प्रतिशतले घटेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.० प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १३.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर १६.६ प्रतिशत रहेको वित्तीय स्थितिमा उल्लेख छ ।

पूर्ण पाठ

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत