राजनीति

कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडाैं । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणपत्र सार्वजनिक गरेको छ ।

‘नेपाली कांग्रेसको संकल्प’ नाम दिइएको घोषणापत्र आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेका हुन् ।

घोषणापत्र निर्माण समितिका संयोजक महामन्त्री गगन थापाले अहिले घोषणापत्रका विशेषता पढेर सुनाएका थिए ।

गाउँ सहर संवाददाता