गाउँ सहर
स्थानीय तह निर्वाचन २०७९ को लागि एक लाख म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना
- गाउँ सहर संवाददाता
- १ चैत मंगलबार, २०७८ | २१:२३:०० मा प्रकाशित
काठमाडाैँ । स्थानीय तह निर्वाचन २०७९ को लागि म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना (२०७८-१२-०१) प्रकाशित गरिएकाे छ । गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय मानवस्राेत एवं प्रशासन विभाग, भर्ना छनाैट महाशाखाले प्रकाशित सूचनामा एक लाख म्यादी प्रहरी माग गरिएकाे हाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस