गाउँ सहर

स्थानीय तह निर्वाचन २०७९ को लागि एक लाख म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना

काठमाडाैँ । स्थानीय तह निर्वाचन २०७९ को लागि म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना (२०७८-१२-०१) प्रकाशित गरिएकाे छ । गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय मानवस्राेत एवं प्रशासन विभाग, भर्ना छनाैट महाशाखाले प्रकाशित सूचनामा एक लाख म्यादी प्रहरी माग गरिएकाे हाे ।

गाउँ सहर संवाददाता