गाउँ सहर
बलात्कार आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बनमा
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण आइतबार, २०७८ | १४:२८:०० मा प्रकाशित
काठमाडौं । नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेको छन्। बलात्कार आरोपमा पक्राउ परेपछि सांसद बानियाँ निलम्बनमा परेका हुन्।
आइतबारको संसद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँ निलम्बनमा नेपालको संविधानअनुसार निलम्बनमा परेको जानकारी गराए।
बलात्कारको आरोपमा पक्राउ परेको बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सांसद बानियाँले अन्य कारोबारमा आफ्नो कुरा नमिलेका कारण सम्बन्धित महिलाले आरोप लगाएको बताउदै आएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
प्रतिकृया दिनुहोस