स्वास्थ्य
मुखको क्यान्सर बारे जानौँ यी कुराहरु
- गाउँ सहर संवाददाता
- २४ माघ सोमबार, २०७८ | १५:४५:०० मा प्रकाशित
काठमाडाैँ । क्यान्सर राेग विश्वकै समस्याकाे रूपमा रहेकाे छ । यसबाट बच्नकाे लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न उपायहरूकाे खाेजी गरिनै रहेकाे छ । यसै सन्दर्भमा उसका अनुसार;
लक्षणहरुः
- मुखमा दाग, धब्बा वा पत्र देखिनु
- नदुख्ने वा दुख्ने घाउ, खटिरा देखिनु
- मसलादार खाना खाँदा पोल्नु
- घाउ, खटिराको आकार बढ्दै जानु
- स्वाद फरक पाउनु
- -याल बढी आउनु
- घाँटीमा गिर्खाहरु देखा पर्नु
- अस्वभाविक रक्तस्राव हुनु
- खान, निल्न, पिउन अफ्ट्यारो हुनु आदि ।
कारणहरुः
- सुर्तीजन्य पदार्थ
- मद्यपान
- पोषणको कमी
- मुखको समस्या
- संक्रमण
- सूर्यको प्रकाश ।
रोकथामका उपायः
- सुर्तीजन्य पदार्थको सेवन नगर्ने
- मद्यपान नगर्ने
- दीर्घकालीन चोटपटक, घर्षणबाट मुक्त रहने
- संक्रमणको उपचार गर्ने
- राम्रोसँग मुखको सफाई गर्ने
- सन्तुलित खाना खाने
- दाँतको समस्याको बेलैमा उपचार गर्ने
- अखाद्य तथा रासायनिक पदार्थको संसर्गमा नआउने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस