देउवा र शेखर पक्षबाट को-को विजयी भए ? (नामावलीसहित)
- गाउँ सहर संवाददाता
- ५ पौष सोमबार, २०७८ | १०:४६:०० मा प्रकाशित
काठमाडाैं । कांग्रेसको १४ औँ महाविधेशनअन्तर्गत खुलातर्फाको केन्द्रीय सदस्यको मत परिमाण सार्वजनिक भएको छ । आइबार साँझ भएको परिमाणअनुसार संस्थापन शेरबहादुर देउवा पक्ष हाबी भएको छ ।
खुलातर्फको ३५ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा सभापतिमा विजयी भएका देउवा समूहबाट २५ जना, शेखर कोइरालाको समूहबाट ९ जना र स्वतन्त्र एक जना विजयी भएका छन् ।
३५ सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा थिए । जसमा सबैभन्दा बढी डा. शशांका कोइरालाले मत पाएका छन् ।
शेरबहादुर देउवा समूहबाट विजयीहरू :
१. एनपी साउद
२. बालकृष्ण खाँण
३. उदयशमशेर राणा
४. रामहरि खतिवडा
५. रमेश लेखक
६. ज्ञानेन्द्रबहादुर कार्की
७. शंकर भण्डारी
८. जिपछिरिङ लामा
९. गोपालमान श्रेष्ठ
१०. जितजंग बस्नेत
११. नैनसिंह महर
१२. सुनीलबहादुर थापा
१३. मोहनबहादुर बस्नेत
१४. गोविन्द भट्टराई
१५. कुन्दनराज काफ्ले
१६. सुरेन्द्रराज पाण्डे
१७. पद्मनारायण चौधरी
१८. गुरु बराल
१९. राजीव ढुंगाना
२०. मदनबहादुर अमात्य
२१. उमेशजंग रायमाझी
२२. गणेश लामा
२३. कृष्णकिशोर घिमिरे
२४. डा. गोपाल दहित
२५. मोहन आचार्य
शेखर कोइराला समूहबाट विजयीहरू :
१. अर्जुननरसिंह केसी
२. डा. रामशरण महत
३. दिलेन्द्रप्रसाद बडू
४. बलबहादुर केसी
५. दीपक गिरी
६. डा. गोविन्दराज पोखरेल
७. सञ्जयकुमार गौतम
८. दिनेश कोइराला
९. अजयबाबु सिवाकोटी
स्वतन्त्र उम्मेदवार :
१. डा. शशांक कोइराला
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस