गाउँ सहर
जबराद्वारा आफूबाहेकको नाैं इजलास गठन
- गाउँ सहर संवाददाता
- १ मङ्सिर बुधबार, २०७८ | ११:३४:०० मा प्रकाशित
काठमाडाैं । प्रधानन्यायाधीश जबराले नाैं इजलास गठन गरेका छन् । उनले आज नाैं इजलासका लागि १ सय ८६ मुद्दाको पेसी तोकेका हुन् ।
बारको धर्ना र असन्तुष्ट न्यायाधीशहरूको बहिष्कारबीच प्रधानन्यायाधीश जबराले दुई एकल र सात संयुक्त इजलासमा पेसी तोकेका छन् । प्रधानन्यायाधीश जबराले आफूबाहेकको इजलास गठन गरेका हुन् ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएका असन्तुष्ट न्यायाधीशहरुमा विभाजन आएको छ । ६ न्यायाधीशले विद्रोह गरेर मंगलबारदेखि इजलासमा फर्केका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस