गाउँ सहर
कांग्रेसको रोकिएका १३ जिल्लाको वडा अधिवेशन ७० प्रतिशत सकियो
- गाउँ सहर संवाददाता
- २८ कार्तिक आइतबार, २०७८ | १२:४६:०० मा प्रकाशित
काठमाडाैं । कांग्रेसको रोकिएका १३ जिल्लाको वडा अधिवेशन जारी छ । शनिबारबाट सुरु भएको वडा अधिवेशनमा ती जिल्लाको ७० प्रतिशत अधिवेशन सकिएको कांग्रेस निर्वाचन समितिका सदस्य गोपाल कृष्ण घिमिरेले जानकारी दिएका छन् ।
घिमिरेका अनुसार शनिबार वडा अधिवेशन नभएका जिल्लाहरूमा कैलाली, पर्सा र सलार्हीमा आइतबार हुन लागेको छ । ‘सलार्हीका निवार्चन अधिकृतलाई राजीनामा स्वीकृत भएको छैन, आज वडा अधिवेशन हुँदैछ , उनले भने ।
गत भदौं १८ गतेदेखि ५७ जिल्लामा वडा अधिवेशन सकिएको छ भने १४ हिमाली जिल्लामा जिल्ला अधिवेशन सकिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस